छाउपडी प्रथाविरुद्धको कथामा ‘हली’को ट्रेलर

eHimalaya TimeseHimalaya TimesSourceJul 24, 20261 min read
छाउपडी प्रथाविरुद्धको कथामा ‘हली’को ट्रेलर
काठमाडौं । यही साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले नेपाली समाजमा अझै विद्यमान छाउप्रथाको विषयलाई मुख्य कथावस्तु बनाएको संकेत दिएको छ । ट्रेलरमा महिनावारी भएका कारण किशोरीलाई विद्यालय जान नदिने, २१ दिनसम्म बुबा तथा पुरुष सदस्यको अनुहार हेर्न