काठमाडौं । तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोमा मुख्य
‘बेहुली’को ‘दिलमा ठाउँ छ’


