काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्ड पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा हुने भएको छ । १७ डिसेम्बर २०२६ मा ग्लोबल नेपाली फिल्म अर्वाडको नवौँ संस्करण सिड्नीस्थित टाउनहलमा आयोजना हुने भएको हो । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ । सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म
ग्लोबल नेपाली फिल्म अवार्ड सिड्नीमा


