‘अक्षरा’को डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले गर्यो खरिद

Ranga KhabarRanga KhabarSourceJul 24, 20261 min read
‘अक्षरा’को डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले गर्यो खरिद
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौताअनुसार अब यस फिल्मका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन्। फिल्मको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो। निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकार बिक्री भइसकेको […]