यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित यो कथाले महिनावारी हुदा स्कुल पढाउनु हुदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ। साथै,२१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न […]
‘हली’को ट्रेलर रिलिज


