आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नी’ का दुई पोष्टर सार्वजनिक भएका छन्। केहि समय अगाडी सार्वजनिक भएको प्रियंका कार्की फिचर्ड एकल पोष्टरले दर्शकको मन जितेपछि निर्माण टिमले दुई फरक नयाँ पोष्टर सार्वजनिक गरेको हो। पहिलो पोष्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत रहेका छन्। पोष्टरमा प्रियंकाको अँगालोमा सिम्रन रहेकी छिन्। यसले केहि भावुकता […]
‘मास्टर्नी’को नयाँ पोस्टरमा के छ खास ?


