प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लज्जावती’को गीत ‘दिलको मोटर’ले दर्शकको ध्यान तानिरहेको छ। प्रेम, उत्साह र खुसीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यस गीतले सिनेमाको प्रचारमा थप ऊर्जा दिएको छ। गीतको शीर्षक ‘दिलको मोटर’ले नै प्रेमको भावलाई झल्काउँछ। प्रेमले मानिसको मनमा ल्याउने उत्साह, बढ्दो आकर्षण र भावनात्मक हलचललाई गीतले सरलसँगै मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। ‘दिलको मोटर […]
‘लज्जावती’को ‘दिलको मोटर’ले तान्यो दर्शकको ध्यान


