काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । लोक फ्लेभरको गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ । कुल ब्वाई, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ […]
चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’मा पारस र दिव्याको नृत्य


