द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सिनेमाको मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको हो । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा सिनेमाका मुख्य पात्र दिव्यदेव […]
कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा : एक योद्धा’को टिजर सार्वजनिक


