द सिनेमा टाइम्स, काठमाडौं । भारतीय विमानस्थलमा अभिनेता नाजिर हुसेनले आफ्नो नामकै कारण दोस्रो पटक अनावश्यक सोधपुछमा परेको गुनासो गरेका छन् । बिहीबार फेसबुकमा एक पोस्ट लेख्दै भारतमा आफू अभिनीत सिनेमा ‘गुन्यो चोलो’को विशेष प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किने क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूलाई छुट्टै कक्षमा लगेर सोधपुछ गरेको उनले बताएका हुन् । आफूलाई भने ‘नेपाल […]
भारतीय विमानस्थलमा नाजिरमाथि केरकार भएपछि नेपाल सरकारलाई प्रश्न ?


