बाबु-छोरीको सम्बन्धको कथा ‘हली’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 24, 20261 min read
बाबु-छोरीको सम्बन्धको कथा ‘हली’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले छाउपडी प्रथाका कारण महिलाहरूले भोग्नुपर्ने समस्यालाई केन्द्रमा राख्दै बाबु-छोरीको सम्बन्धको कथा पेस गरेको छ । एक युवतीलाई पहिलो […]