काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने विपत्ति र त्यसले निम्त्याउने भावनात्मक संघर्षलाई केन्द्रमा राखेको संकेत गर्छ। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादबाट सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्तको परिवारमा आएको अप्रत्याशित घटनाको झल्को दिइएको छ। …
‘बा : एक योद्धा’को टिजर सार्वजनिक


