‘बेहुली’ले ल्यायो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’

News FilmyNews FilmySourceJul 24, 20261 min read
‘बेहुली’ले ल्यायो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’
काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्। …