काठमाडौं- नयाँ नेपाली फिल्म ‘बा: एक योद्धा’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने भएको छ ।
सार्वजनिक टिजरले बाबुको साहस, त्याग, संघर्ष र सन्तानप्रतिको निस्वार्थ प्रेमलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ । पारिवारिक कथावस्तुमा आधारित फिल्मले दर्शकलाई बाबुको भूमिकाप्रति थप संवेदनशील बनाउने संकेत टिजरमार्फत दिएको छ ।
फिल्मका लेखक तथा निर्देशक हरि लम्साल हुन् भने निर्माता बसन्त लम्साल रहेका छन् । अनिल बुढाथोकी कार्यकारी निर्माता हुन् भने कृष्ण काफ्ले सह-निर्माता र अर्जुन पौडेल लाइन ...
टिजरमा ‘बा: एक योद्धा’: बाबुको त्याग र संघर्षको भावनात्मक कथा (भिडियो)


