छाउपडी प्रथा र सामाजिक चेतना झल्काउने ‘हली’ को ट्रेलर सार्वजनिक

Art KhabarArt KhabarSourceJul 24, 20261 min read
छाउपडी प्रथा र सामाजिक चेतना झल्काउने ‘हली’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिम नेपालमा व्याप्त छाउपडी प्रथा र सामाजिक विभेदको गम्भीर विषयवस्तुलाई समेटेर निर्माण गरिएको चलचित्र ‘हली’ को ट्रेलर सार्वजनिक भएको छ । साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्माण टिमले शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले नेपाली समाजमा अझै पनि जकडिएर रहेको […]