‘फिल्ममा व्यापार होइन दर्शकको माया र सन्देशको विशेष महत्व छ’: डा.कपिल रिजाल

KalakarmiKalakarmiSourceJul 24, 20261 min read
‘फिल्ममा व्यापार होइन दर्शकको माया र सन्देशको विशेष महत्व छ’: डा.कपिल रिजाल
काठमाडौं- नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दावी छ । निर्देशक डा.कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमवार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए । उनले व्यापारभन्दा पनि फिल्मले पाएको दर्शकको माया र दिएको सन्देश विशेष रहेको बताए । ‘हामीले फिल्ममार्फत फरक क्षमता भएका व्यक्तिसँग समाज र परिवारले गर्नुपर्ने व्यवहार र छोरीलाई पढाउनु पर्छ भन्ने दिएको सन्देश दर्शकसम्म पुगेको छ, यो महत्वपूर्ण हो । फिल्मको व्यापार ...