The post छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित ) appeared first on Celebrity Nepal.
काठमाडौं । सामाजिक यथार्थमा आधारित नेपाली फिल्म‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरले महिनावारीसम्बन्धी अन्धविश्वास र छाउपडी प्रथाको पीडालाई मुख्य कथावस्तु बनाएको छ। विशेषगरी महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने गलत मान्यता तथा छाउपडीका नाममा महिलामाथि हुने विभेदलाई फिल्मले उठाएको […]
The post छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित ) appeared first on Celebrity Nepal.