काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले छाउपडी प्रथा, महिनावारीसँग जोडिएका अन्धविश्वास र सामाजिक विभेदलाई केन्द्रमा राखिएको कथावस्तुको झलक दिएको छ। ट्रेलरमा महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने र छाउपडीका नाममा परिवारबाट अलग राख्ने कुसंस्कारलाई प्रस्तुत गरिएको छ। फिल्म वास्तविक घटनाबाट …
‘हली’को ट्रेलर सार्वजनिक, छाउपडी र सामाजिक विभेदको कथा


