ट्रेलरमा ‘हली’: छाउ प्रथाको यथार्थ कथा चित्रण

KalakarmiKalakarmiSourceJul 24, 20261 min read
ट्रेलरमा ‘हली’:  छाउ प्रथाको यथार्थ कथा चित्रण
काठमाडौं- यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ । शुक्रवार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित यो कथाले महिनावारी हुदा स्कुल पढाउनु हुदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ । साथै,२१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन् । उनले एउटा हलीले नै देशको मुहार फेर्न सकिने भन्दै आफ्नो भनाई राखिन् । पूजा ...