त्रैमासिकमा बक्सअफिस : १९ करोडमाथि व्यापार, ४ वटाले करोड कटाउँदा १० वटा लाखमै सीमित

Art KhabarArt KhabarSourceJul 24, 20261 min read
त्रैमासिकमा बक्सअफिस : १९ करोडमाथि व्यापार, ४ वटाले करोड कटाउँदा १० वटा लाखमै सीमित
काठमाडौं । २०८३ वैशाखदेखि असारसम्मको तीन महिनालाई फर्केर हेर्दा नेपाली बक्स अफिसमा उराठलाग्दो दृश्य देखिन्छ । यस अवधिमा रिलिज भएका १४ चलचित्रमध्ये एउटा चलचित्रले मात्र लगानी सुरक्षित गर्दै निर्माताको गोजी भर्न सफल भयो । बाँकी १३ वटा चलचित्र व्यावसायिक रूपमा असफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यो त्रैमासिकमा प्रदर्शनमा आएका चलचित्रहरूले कुल १९ […]