काठमाडौं – नेपाली चलचित्र उद्योगमा विरलै देखिने सफलता दर्साउँदै अरुण क्षेत्री र सिम्रन खड्का स्टारर चलचित्र ‘गौंथली’ आजदेखि देशभरका हलहरूमा भव्य र शानदार व्यापारसहित दोस्रो हप्तामा प्रवेश गरेको छ। लगातारको झमझम झरी र प्रतिकूल मौसमका बावजुद पनि हलहरूमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको छ। सामाजिक तथा पारिवारिक ड्रामा श्रेणीको यो चलचित्रले विशेषगरी समाजमा रहेको एउटा गम्भीर […]
The post शानदार व्यापारसहित दोस्रो हप्तामा ‘गौँथली’, झमझम झरी र प्रतिकूल मौसमले रोकेन दर्शकलाई appeared first on Film, Music and Entertainment News Portal From Nepal.


