काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन तथा प्रमुख भूमिका रहेको चलचित्र ‘पार्वती’ प्रदर्शन हुनु अगावै वैदेशिक बजारमा पनि चर्चा कमाउन सफल भएको छ । आगामी भदौ १२ गते (रक्षाबन्धनको अवसर) पारेर प्रदर्शनमा आउन लागेको यस सिनेमाको अमेरिका प्रदर्शन अधिकार (ओभरसिज राइट्स) बिक्री भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अमेरिकाका लागि ‘माया डिजिटल’ले चलचित्रको प्रदर्शन […]
डायस्पोराका दर्शकलाई नीता ढुङ्गानाको आग्रह


