काठमाडौं । अभिनेता नाजिर हुसेनले आफू मुस्लिम भएकै कारण भारतको एयरपोर्टमा पटकपटक अनावश्यक सोधपुछमा पर्ने गरेको बताएका छन् । नाजिरले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै आपत्ति जनाएका हुन् । आफ्नो नाममा जोडिएको मुस्लिमको पहिचानकै कारण भारतीय एयरपोर्टमा सेक्युरिटीमा अनावश्यक दुःख दिने गरेको उनको अनुभव छ । भारतस्थित […]
नाजिर हुसेनको गुनासो– नामकै कारण म माथि भारतको एयरपोर्टमा पटकपटक अनावश्यक सोधपुछ हुन्छ


