काठमाडौं । आयंका फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्र ‘मास्टर्नी’का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पहिलो पोष्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्काको भावुक आमा-छोरी सम्बन्ध प्रस्तुत गरिएको छ भने दोस्रो पोष्टरमा प्रियंका, प्रमोद अग्रहरि र सिम्रन खड्कासँगै अपराध अनुसन्धानको संकेत दिने दृश्य र ‘उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्’ भन्ने ट्यागलाइन
‘मास्टर्नी’का दुई नयाँ पोष्टर सार्वजनिक


