काठमाडौं । विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ । सम्झौताअनुसार अब चलचित्रका गीत, ट्रेलर तथा अन्य सम्पूर्ण डिजिटल सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक गरिनेछ । निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । भदौ २६ गतेदेखि
‘अक्षरा’को डिजिटल राइट्स


