‘गौँथली’को उडान, आजदेखि दोस्रो हप्तामा

eHimalaya TimeseHimalaya TimesSourceJul 23, 20261 min read
‘गौँथली’को उडान, आजदेखि दोस्रो हप्तामा
काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि असार-साउन सामान्यतया व्यापारिक रूपमा चुनौतीपूर्ण समय मानिन्छ । तर, यस वर्ष भने यो स्थापित धारणा तोड्दै ‘गौँथली’ ले बक्सअफिसमा सुखद् संकेत दिएको छ । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको पहिलो सातामै दर्शकको उल्लेखनीय साथ पाएको छ भने आज (शुक्रबार)देखि दोस्रो सातामा प्रवेश गरेको छ । प्रारम्भिक