काठमाडौं – आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’का दुई नयाँ पोस्टर दर्शकमाझ ल्याइएको छ। यसअघि सार्वजनिक नायिका प्रियंका कार्कीको एकल पोस्टरले राम्रो प्रतिक्रिया पाएपछि निर्माण पक्षले थप रहस्य र भावुकता बोकेका नयाँ डिजाइन बाहिर ल्याएको हो। सार्वजनिक पहिलो पोस्टरले आमा र छोरीको भावनात्मक सम्बन्धलाई प्रष्ट पार्छ, जहाँ प्रियंकाले अभिनेत्री सिम्रन खड्कालाई अङ्गालोमा […]
The post क्राइम थ्रिलर ‘मास्टर्नी’का दुई नयाँ पोस्टर सार्वजनिक, छोरी जोगाउन प्रियंकाको संघर्ष appeared first on Film, Music and Entertainment News Portal From Nepal.


