पोस्टरमा चिढिएकी प्रियंका, क्राइम थ्रिलर जनराको संकेत

KalakarmiKalakarmiSourceJul 23, 20261 min read
पोस्टरमा चिढिएकी प्रियंका, क्राइम थ्रिलर जनराको संकेत
काठमाडौं– आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ का दुई नयाँ पोष्टर सार्वजनिक भएका छन् । केहि समय अगाडि सार्वजनिक भएको प्रियंका कार्की फिचर्ड एकल पोष्टरले दर्शकको मन जितेपछि निर्माण टिमले दुई फरक नयाँ पोष्टर सार्वजनिक गरेको हो । पहिलो पोष्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत रहेका छन् । पोष्टरमा प्रियंकाको अँगालोमा सिम्रन रहेकी छिन् । यसले केहि भावुकता जनाउँछ । फिल्मले आमा छोरीको कथा रहेको दर्शाउँछ । दोश्रो पोष्टरमा फिल्मका तीन प्रमुख कलाकार रहेका छन् । प्रियंकाको साथमा प्रमोद अग्रहरी तथा सिम्रन खड्का रहेका ...