द सिनेमा टाइम्स, काठमाडौं । गत साउन १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘गौँथली’ले प्रदर्शनपछि व्यापारिक गति समात्न थालेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दिनप्रतिदिन व्यापारमा सुधार गर्दै दर्शकको राम्रो साथ पाइरहेको छ । रिलिजको सुरुवाती दिनमा औसत देखिएको व्यापार छैटौँ दिनसम्म आइपुग्दा उल्लेखनीय रूपमा बढेको निर्माण टिमले जनाएको छ । टिमका अनुसार पछिल्ला […]
सकारात्मक प्रतिक्रियासँगै ‘गौँथली’ले बढायो व्यापारिक रफ्तार


