सजिलो छैन विजयलाई, तर किन ?

Art KhabarArt KhabarSourceJul 23, 20261 min read
सजिलो छैन विजयलाई, तर किन ?
काठमाडौं । अभिनेता विजय बरालको हातको हड्डी फ्याक्चर हुँदा चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन झण्डै डेढ महिना रोकिन पुग्यो । हातको प्लास्टर खोलेपछि विजय सिनेमाको सेटमा पुगे । निर्देशक निर्देशक सरोज पौडेलले क्यामेरो रोल गरे । चलचित्रको छायांकन त जहाँ रोकिएको थियो, त्यहीँबाट सुरु भयो । तर, विजयको फ्याक्चर भएको हातको हड्डी भने पूर्ण रुपमा ठिक […]