‘गौंथली’को चर्चा चुलियो, मदनकृष्ण-डा. रिजालको केमेष्ट्रीले जित्यो दर्शकको मन

KalakarmiKalakarmiSourceJul 23, 20261 min read
‘गौंथली’को चर्चा चुलियो, मदनकृष्ण-डा. रिजालको केमेष्ट्रीले जित्यो दर्शकको मन
काठमाडौं- साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् । शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका ती अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको निर्देशक तथा निर्माता डा. कपिल रिजाल बताउँछन् । तर ‘गौँथली’ केवल एउटा चलचित्र मात्र होइन, निर्देशक डा.रिजालका लागि यो पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरता पनि हो । निर्देशक डा. रिजालका अनुसार कला र ...