काठमाडौँ- यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम कमाउने फिल्म ‘जाँड’ बनेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणमा फिल्मको १० दिनको कमाइ १ लाख १६ हजार ६४५ रुपैयाँ ग्रस रहेको छ । यो यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा कम कमाइ हो । अभिनेता रमेश उप्रेतीको समेत अभिनय रहेको यो […]
३ महिनामा सबैभन्दा कम कमाउने फिल्म बन्यो ‘जाँड’, जम्मा ग्रस १ लाख १६ हजार ६४५ रुपैयाँ


