‘एक्का तीन’ मा भित्रिइन् कविता नेपाली

Himal KhabarHimal KhabarSourceJul 23, 20261 min read
‘एक्का तीन’ मा भित्रिइन् कविता नेपाली
काठमाडौँ-  निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेत्री कविता नेपाली भित्रिएकी छन् । उनीसँग सोमबार निर्देशक तामाङले लिखित सम्झौता गरेका हुन् । सोमबार उनको जन्मदिन पनि परेको थियो । निर्देशक तामाङले ‘एक्का तीन’ एक्सन जनरामा बन्ने भएकाले कविताको […]