The post ‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो appeared first on Celebrity Nepal.
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ। चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म सम्पन्न चलचित्र सप्ताहमा प्रदर्शित नेपाली चलचित्रमध्ये ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार अमेरिकी […]
The post ‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो appeared first on Celebrity Nepal.