काठमाडौं । चलचित्र ‘भागदौड’ यो वर्षकै हालसम्मको सबैभन्दा कम बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनेको छ । यो चलचित्रले १० दिनमा ९२ हजार ९९५ रुपैयाँ मात्रै कलेक्सन गरेको छ । तर, यो सिनेमा इतिहासकै सबै भन्दा कम कमाउने चलचित्र भने होइन । नेपाली सिनेमा उद्योगमा हालसम्म सबैभन्दा कम कलेक्सन गर्ने चलचित्रको कमाई ‘भागदौड’को भन्दा पनि कम […]
यो हो नेपाली सिनेमा उद्योगमा हालसम्मकै कम पैसा उठाउने चलचित्र


