अभिनेत्री गौमाया गुरूङ वैवाहिक बन्धनमा

eHimalaya TimeseHimalaya TimesSourceJul 22, 20261 min read
अभिनेत्री गौमाया गुरूङ वैवाहिक बन्धनमा
काठमाडौं । अभिनेत्री गौमाया गुरुङ वैवाहिक सम्बन्धमा बाँधिनुभएको छ । उहाँले बेलायतमा प्रेमी दिवाससँग विवाह गर्नुभएको हो । दुवै पक्षका परिवारका सदस्य तथा आफन्तहरूको सहभागितामा विवाह भएको थियो । गौमायाले सामाजिक सञ्जालमार्फत विवाहका तस्वीरहरू साझा गर्दै विवाहको खबर सार्वजनिक गर्नुभएको हो । गौमाया ‘कबड्डी’ शृंखलादेखि हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’ सम्मका चलचित्रमार्फत दर्शकमाझ परिचित