काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर रहेको छ भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको छ । साहित्यकार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होस्बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा
‘कमला मिस’को ‘तिमी मेरो संजीवनी’


