द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित सिनेमा ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली, तम्रा शेरे खोइ..’ सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ । निर्माण ब्यानरका अनुसार TikTok, Facebook, Instagram Reels तथा YouTube Shorts मा ‘ओइ ओइ चमेली..’ गीतमा आधारित भिडियो निर्माण गरी प्रतियोगीतामा भाग […]
‘चमेलीको पोइ’को गीतमा टिकटक डान्स प्रतियोगिता, चार विजेतालाई एक लाख नगद पुरस्कार


