कलाकार नारद खतिवडासहित ३ जना पक्राउ

Art KhabarArt KhabarSourceJul 22, 20261 min read
कलाकार नारद खतिवडासहित ३ जना पक्राउ
काठमाडौं । हास्य कलाकार नारद खतिवडा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनीसहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ५२ वर्षीय नारद प्रसाद खतिवडा, ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका-८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा र […]