बिहानैबाट ‘गौँथली’का शो राताम्मै

Art KhabarArt KhabarSourceJul 22, 20261 min read
बिहानैबाट ‘गौँथली’का शो राताम्मै
काठमाडौं । चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ । पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन् । आजका अधिकांश शो बिहानैबाट राताम्मे देखिएका छन् । कतिपय शो त फिलिङ फास्टमा गइरहेका छन् । अबेर साँझका शोमा बिहानै […]