‘चमेलीको पोइ’को प्रतियोगिता घोषणा, चार विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार

Art KhabarArt KhabarSourceJul 22, 20261 min read
‘चमेलीको पोइ’को प्रतियोगिता घोषणा, चार विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार
काठमाडौं । आगामी असोज १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चमेलीको पोइ’को टाइटल गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ । निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित सिनेमाको निर्माणपक्षका अनुसार टिकटक, फेसबुक, इन्स्टाग्राम रिल्स तथा युट्युब सर्ट्समा ‘ओइ ओइ चमेली..’ गीतमा आधारित भिडियो निर्माण गरी […]