मुभिज डिजिटेनमेन्टले किन्यो ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार

Art KhabarArt KhabarSourceJul 22, 20261 min read
मुभिज डिजिटेनमेन्टले किन्यो ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार
काठमाडौं । चलचित्र ‘अक्षरा’को डिजिटल अधिकार बिक्री भएको छ । विनयराज पौडेलको निर्देशनमा बनेको यो सिनेमाका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टले खरिद गरेको हो । सम्झौताअनुसार आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’का सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन् । दर्शकहरूले अब चलचित्रका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री यस युट्युब च्यानलमा हेर्न पाउनेछन् […]