‘ओइ ओइ चमेली’ को टिकट डान्स तथा कन्टेन्ट प्रतियोगितामा भाग लिने कि ?

KalakarmiKalakarmiSourceJul 22, 20261 min read
‘ओइ ओइ चमेली’ को टिकट डान्स तथा कन्टेन्ट प्रतियोगितामा भाग लिने कि ?
काठमाडौं- निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तम्रा शेरे खोइ..’ सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ । निर्माण ब्यानरका अनुसार TikTok, Facebook, Instagram Reels तथा YouTube Shorts मा ‘ओइ ओइ चमेली..’ गीतमा आधारित भिडियो निर्माण गरी प्रतियोगितामा भाग लिन सकिनेछ। सहभागीले भिडियो पोस्ट गर्दा #Chamelikopoi, #Ashoj16CKP तथा #OioiChameli ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नु पर्नेछ। प्रतियोगितामा उत्कृष्ट चार जना विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । जसमा प्रथम पुरस्कार स्वरुप ५० हजार,द्वितीय पुरस्कार ३० हजार, तृतीय ...