काठमाडौं । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना अभिनय, संगीत र नृत्यका गुरुहरूको स्मृतिमा स्थापना गरेको सम्मानलाई यसवर्ष पनि निरन्तरता दिने हुनुभएको छ । गुरु पूर्णिमाको अवसर पारेर यही साउन १३ गते काठमाडौंमा आयोजना हुने नेपाल पूर्वप्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा विभिन्न विधाका पाँच स्रष्टालाई सम्मान प्रदान गरिने भएको
गुरु दक्षिणामा मिथिला शर्माका पाँच सम्मान


