काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई केन्द्रमा राखेर फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ। स्याडो पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर पनि सार्वजनिक गरेको छ। फिल्मको निर्देशन विक्की महर्जनले गर्नेछन्। निर्माता अमित अग्रहरि र निशा गुइदे रहेका छन्। विश्वस्तरीय निर्माण शैलीमा फिल्म तयार गर्ने …
चार भाषामा बन्ने ‘बम्पर चिट्ठा’ घोषणा, अमेजन प्राइम भिडियोमार्फत विश्वभर प्रदर्शन हुने


