काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्य को स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी मल्ल नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रको रूपमा प्रस्तुत भएकी छन्। नेपालको इतिहास, संस्कृति र पहिचानलाई कलात्मक ढंगले प्रस्तुत …
‘म हुँ सृष्टिको फक्ताङलुङ’मार्फत मौसमी मल्लको कमब्याक ( भिडियो सहित )


