नीर शाहको निर्देशकीय कमब्याक ‘कमला मिस’को गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 21, 20261 min read
नीर शाहको निर्देशकीय कमब्याक ‘कमला मिस’को गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता नीर शाहको निर्देशकीय कमब्याक सिनेमा ‘कमला मिस’को पहिलो गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ । गीतले प्रेम र समर्पणको भाव अभिव्यक्त गरेको छ । एकअर्काप्रति आकर्षित हुँदै गएका दुई पात्रको मनोभावलाई गीतमार्फत […]