काठमाडौं । मुख्य कलाकार विजय बराल घाइते भएपछि रोकिएको चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः आरम्भ भएको छ । छायांकनका क्रममा घोडाबाट खसेर दाहिने हातको नाडीमा चोट लागे पनि बराल स्वास्थ्यलाभ गरेपछि पर्वतको कुस्मास्थित आर्थर डाँडाखर्कमा बाँकी छायांकन भइरहेको निर्देशक सरोज पौडेलले जानकारी दिनुभयो । सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय बरालसहित अञ्जना बराइली, विनोद
पुनः छायांकनमा ‘सिन्दुरे जात्रा’


