काठमाडौं- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु भएको छ । फिल्मका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुचारु भएको हो ।
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट फिल्मको छायांकन प्रारम्भ भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो ।
दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् ।
‘सिन्दुरे जात्रा’ मार्फत निर्देशक सरोज ...
‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु


