‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनीक

Ranga KhabarRanga KhabarSourceJul 20, 20261 min read
‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनीक
प्रतिक्षित चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर..शुक्रबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन […]